काठमाडौं २५ माघ । लामो समयपछि विदेशबाट भारत फर्किएदेखि नै बलिउड अभिनेत्री ममता कुलकर्णी चर्चामा छिन्। चलचित्र क्षेत्र छाडेर आफू लामो समयदेखि आध्यात्मिक यात्रामा रहेको उनले बताएकी छन्। हालै उनलाई किन्नर अखाडाको महामण्डलेश्वरसमेत बनाइएको थियो। तर त्यहाँ सन्तहरूले व्यापक विरोध गरेपछि उनलाई पदबाट निकालियो। उनी ...