काठमाडौं २७ माघ । दिल्लीकी मुख्यमन्त्री आतिशीले आइतबार बिहान पदबाट राजीनामा दिएकी छन्। आम आदमी पार्टीबाट दिल्लीकी मुख्यमन्त्री रहेकी आतिशीले दिल्ली विधानसभा चुनावको नतिजा आएको भोलिपल्ट दिल्लीका उपराज्यपाल वीके सक्सेनाको राज निवासमा गएर आफ्नो राजीनामा बुझाएकी हुन्। उनले राजीनामा दिएको जानकारी राज निवास दिल्लीको एक्स ...