काठमाडौं २४ माघ । चिनियाँ वैज्ञानिकहरूले दक्षिण चीन सागरमा उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप ९हन्ट० को सफलतापूर्वक प्रक्षेपण गरेका छन् । चिनियाँ विज्ञान प्रतिष्ठान सीएएस० अन्तर्गत उच्च ऊर्जा भौतिक संस्थान ९आईएचईपी० का अनुसार हन्टले ब्रह्माण्डलाई राम्रोसँग बुझ्नको लागि विशेष वैज्ञानिक डाटा खोज्ने प्रक्रियालाई बुझाउँछ । ...