काठमाडौँ १५ जेठ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीबारे छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामको ठाउँमा सिम्बोल नम्बर राखिएको टिप्पणी गरेका छन् । ‘नाम लेखिएको छ ? छैन, तर.. *`सिम्बोल नम्बर´ लेखिएको छ- `७ स +1++ ...