ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीत युद्ध समाप्तीपछि सवैभन्दा ठूलो परिणामा रुस र पश्चिमी देशबीच कैदी साटासाट


एबीसी न्यूज
श्रावण १८, २०८१ शुक्रबार   १० : ५४   बजे

काठमाडौं १८ साउन । रुस र अमेरिका सहितका पश्चिमदेश बीच शितयुद्ध समाप्ती पछि सवैभन्दा ठूलो परिणामा कैदी साटासाट भएको छ । रूसी जेलबाट मुक्त एक दर्जन भन्दा बढी पश्चिमी नागरिकहरू बोकेको विमान मेरिल्याण्डको अमेरिकी एयरबेसमा अवतरण भएको एबीसीन्यूजले जनाएको छ । । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले विमानबाट गेटमै पगेर उनीहरुलाई स्वागत गरेका थिए ।

 Putin meets Russians released in prisoner exchange with West
© SputnikPutin meets Russians released in prisoner exchange with West

रिहा गरिएका मध्ये रुसले मस्को विरुद्ध जासुसीको आरोप लगाएर १६ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार इभान गेर्शकोभिच र पूर्व समुद्री पल व्हेलन समेत रहेका छन् । मस्कोलाई पश्चिमी सरकारहरूले पूर्व गुप्तचर अधिकारी र हत्याराको आरोप लगाइएका र जर्मनीको जेलमा रहेका भादिम क्रासिकोभसहित धेरै रूसी नागरिकहरूलाई छाडेका छन् । रुसी विमानस्थलमा राष्ट्रपति पुटिने उनीहरुलाई पुष्प गुच्छा दिएर स्वागत गरेका थिए ।
सात देशहरूका बीचमा भएको गोप्य सम्झौताअनुसरा बाइडेन प्रशासनले उनीहरुलाई रिहा गराउन सफल भएको बताइएको छ । यो घटनालाई बाइडेनको कूटनीतिक विजय भन्दै रूसको प्रजातन्त्र समर्थक आन्दोलनलाई सघाइरहने बताएका छन् ।
रिपब्लिकनका राष्ट्रपति उम्दवार डोनाल्ड ट्रम्पले भने बाइडेन मस्कोका अघि झुकेको आरोप लगाएका छन ।

Ella Milman, mother of reporter Evan Gershkovich, from left, hugs her son as fellow released prisoner Paul Whelan and his sister Elizabeth Whelan look on at Andrews Air Force Base.Photograph: Alex Brandon/AP
Ella Milman, mother of reporter Evan Gershkovich, from left, hugs her son as fellow released prisoner Paul Whelan and his sister Elizabeth Whelan look on at Andrews Air Force Base.Photograph: Alex Brandon/AP

Wall Street Journal reporter Evan Gershkovich hugs his mother, Ella Milman, after his arrival in the US following a 26-person prisoner swap between Russia, the US and five other countries, at Andrews Air Base, Maryland, USA, 1 August 2024.
Wall Street Journal reporter Evan Gershkovich hugs his mother, Ella Milman, after his arrival in the US following a 26-person prisoner swap between Russia, the US and five other countries, at Andrews Air Base, Maryland, USA, 1 August 2024. Photograph: Jim Lo Scalzo/EPA

Former US Marine Paul Whelan hugs his sister Elizabeth Whelan as he arrives at Joint Base Andrews in Maryland on 1 August 2024.
Former US Marine Paul Whelan hugs his sister Elizabeth Whelan as he arrives at Joint Base Andrews in Maryland on 1 August 2024. Photograph: Roberto Schmidt/AFP/Getty Images

सोभियत सङ्घको पतनपछि पहिलो पटक, मस्कोले बन्दी साटासाटको एक हिस्साको रूपमा यो कदम उठाएको न्यूयोर्क टाइम्ले उल्लेख गरेको छ । जम्म १६ जनालाई रूसी हिरासतबाट मुक्त गरिएको छ । यसको बदलामा पश्चिमले आठ जना रुसी नागरिकलाई लाई मुक्त गरेको छ । टाइम्सका अनुसार टर्कीको राजधानी अंकाराको अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दी आदानप्रदान भएको थियो । संयुक्त राज्य अमेरिका, जर्मनी, पोल्याण्ड, स्लोभेनिया, नर्वे र रसियाका २४ कैदीहरू बोकेका सात वटा जहाज अंकारमा अवतरण गरेको टर्कीका गुप्तचर अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group