जनकपुरधाम २५ जेठ । नयाँ सरकार गठनको तयारीमा रहेका ६ दलले मधेस प्रदेशमा मन्त्रालयको भागबण्डामा सहमति जनाएका छन् । सीके राउत नेतृत्वको जनमत पाटीका सतिश सिंहले शुक्रबार दिउँसो १२ बजे मधेसको मुख्यमन्त्रीमा शपथ लिने तयारी छ। उनले आज बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष ...