ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरि घुम्दा आम मानिसले प्रदेश खारेज गरे हुन्छ भन्छन् : प्रा. कृष्ण खनाल(भिडियो वार्ता)


ABC News

काठमाडौं २७ साउन । प्रध्यापक तथा राजनीतिशास्त्री कृष्ण खनाल देशभर घुम्दा आम जनताले राजनीतिक दलका नेताहरुको भ्रष्टाचार र बेइमानीका कारण प्रदेश खारेज गरे हुन्छ भन्ने धारणा व्यक्त गरेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक कार्यक्रमका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दैै संघीयता कार्यान्वयनका क्रममा मुख्य दलहरुले नै बेइमानी गर्दै आएको बताएका छन् ।

‘संविधानका बारेमा जनताको उठेका असन्तुष्टी त संघीयतामा पनि जनतालाई अधिकार सम्पन्न गराइएन भन्ने र पुरानो बर्चस्व गुम्यो भन्ने कोणबाट उठेको छ । । यस्तो बेला कांग्रेस र एमाले कतापट्टि उभिने हो । पहिले उनीहरुले निर्णय गर्नु पर्दछ । ‘ प्राध्यापक खनालले भने ।
‘सत्ता समीकरणका सन्दर्भमा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले धेरै चकचक गरेपछि कांग्रेस र एमाले मिल्ने अवस्था आएको बताउँदै खनाले भने ‘नेपालजस्तो देशमा गठबन्धन संस्कृतिको विकास गर्नु पर्ने आवश्यकता छ । नेपालजस्ता उदार संसदीय लोकतन्त्र भएका देशको गठबन्धन राजनीति अनिवार्य नै हो’ खनालले भने ।
‘चुनावपूर्व नै गठबन्धन बनाउने, कार्यक्रम अघि सार्ने त्यसका आधारमा जुन गठबन्धनको बहुमत आउँछ उसले सरकार बनाउने, अर्को प्रतिपक्षमा बस्ने हो । तर अहिले देखिएजस्तो जे पनि गर्ने तरिका जनमतको अपमान’ हुने खनालको निश्कर्ष छ ।
प्राध्यापक खनालले नेपालका मुख्य पार्टीहरुको बदलिंदै गएको चरित्र, पतन र जनआक्रोश तथा भूराजनीतिक जोखिमका बारेमा गरेको मिहिन विश्लेषण यो अन्तवार्तामा सुन्न र हेर्न सकिन्छ । यो अन्तर्वार्ता साउन २० गते आइतबार प्रसारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com