अबको केही दिनमा भारतीय आम चुनावको नतिजा सार्वजनिक हुनेछ। तब तेस्रोपटक प्रधानमन्त्री बन्ने नरेन्द्र मोदीको प्रयास सफल हुन्छ कि हुँदैन, थाहा हुनेछ। तर, चुनावमा नतिजा अनेक खालका आउन सक्छन्, जसले नयाँ सरकारलाई अलगअलग तरिकाले असर गर्नेछ। सत्तारुढ भाजापाले सबैभन्दा बढी अपेक्षा गरेको परिदृश्यअनुसार मोदीले ५४३ सिटको ...