सस्तो चिनियाँ मोडेलहरूको सफलताले अमेरिकाको प्रविधिमा रहको अग्रतालाई चुनौती दिइरहेको छ। यदि एउटा प्रविधि छ, जसले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उद्घाटन मन्तव्यमा वाचा गरेको “राष्ट्रिय सफलताको रोमाञ्चक नयाँ युग“ ल्याउन मद्दत पु¥याउन सक्छ, भने त्यो जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) हो। कम्तीमा, एआइले आगामी दशकको ...