काठमाडौं १२ पुस । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र उनका समर्थकहरूले एच–१बी भिसा कार्यक्रमप्रति समर्थन जनाउने विवेक रामास्वामीको आलोचना गरेका छन्। रामास्वामी सरकारको दक्षता विभाग (डज) सह(प्रमुखको रूपमा नियुक्त भएका छन् । उनले ‘उच्च दक्षता भएका’ विदेशी कामदारलाई अमेरिका ल्याउने पक्षमा बोलेपछि विवाद चर्किएको ...