वास्तविक सुधारका लागि ठोस कदम आवश्यक प्रत्येक डिसेम्बरमा, चीनका शासकहरू आफ्नो केन्द्रीय आर्थिक कार्य सम्मेलनको लागि जम्मा हुन्छन्, जहाँ उनीहरूले अघिल्लो १२ महिना समीक्षा गर्छन् र आगामी वर्षमा सामना गर्नु पर्ने कार्यहरूको पूर्वावलोकन गर्छन् । यो एक उपयोगी अभ्यास हो, यदि तपाईं कम्युनिस्ट पार्टीको शासक ...