पोखरा ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आपराधिक लाभका लागि आपराधिक समूहसँग मिलेर काम गरेको अभियोग लागेको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीमा आइतबार तीन वटा कसुरमा अभियोग पत्र दायर गरेको हो। जिल्ला ...