बुटवल, ३ जेठ । बाँकेको नरैनापुरमा भारतिय नागरिकहरुको घेराबन्दीमा परेकी ५ नं प्रदेश साँसद कृष्णा केसी नमुनाको प्रहरीले सकुशल उद्धार गरेको छ । नमुनासँगै गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाह, एबिसी रिपोर्टर कृष्ण ओली, पत्रकार गजेन्द्र गुरुङ र नेकपाका नेता सुर्य घर्तिलाई समेत उद्धार गरिएको हो ...