ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलको संगमपथका दुई पसलमा आगलागी


sharan sharan
जेष्ठ १, २०७६ बुधबार   ११ : १६   बजे

बुटवल, १ जेठ। बुटवलका दुई होलसेल पसलमा आज साझ आगलागी भएको छ । बुटवलको संगमपथमा रहेको सगरमाथा ब्याग हाउस र संगै रेहको गुल्मी रेसुङ्गा ट्रेड हाउसमा आगलागी भएको हो ।
सांझ ९ बजेतिर भएको आगलागीबाट पसलमा रहेको सबै सामानको क्षति भएको ईलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरिक्षक डिल बहादुर मल्लले जानकारि दिएका छन । बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि कारण यकिन हुन नसकेको मल्लले बताए ।
बुटवल उपमहानगरपालिकाका दुई र तिलोत्तमा नगरपालिकाको एक गरि तीनवटा दलमकलले पसललमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।
पसल बन्द गरेको केही समयमा एक्कासि आगलागि भएको सगरमाथा ब्याग हाउसका संचालक उमेश गुप्ता बताए । आफ्नो पसलमा एक करोड बढिको सामान नष्ट भएको उनले दावी गरेका छन ।
यस्तै गुल्मी रेसुङ्गा ट्रड हाउस संचालक राजु श्रेष्ठले आगलागीबाट आफ्नो पसलमा मात्रै ४० लाखको समान जलेर नष्ट भएको दावी गरका छन । पसल बन्दभए लगत्तै आगलागि भएकाले आगलागीको कारण रहस्यमय देखिएको छ । पछिल्लो समय बिमा दाबी गर्नकै लागि आगजनीका घटना समेत हुने गरेकाछन् । पसलको स्टक र जलेका सामानको बिवरण उठाएपछिमात्र वास्तबिक क्षेतीको तथ्य आउने प्रहरीले बताएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group