काठमाण्डौ, १८ साउन । राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितीमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलललाई मुलकको कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नु भएको छ । नियमीत स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आजै सिङ्गापुर प्रस्थान गर्नुभएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी ...