ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन १ गतेबाट सडकमा भाडाका ट्रक नगुड्ने


sharan sharan
असार ३१, २०७६ मंगलबार   ११ : १८   बजे

बुटवल, ३१ असार ।
ट्रक ब्यवसायीहरुले साउन १ गतेबाट सार्वजानीक ढुवानीको सेवालाई थप्प पार्ने घोषणा गरेका छन् ।
सरकारले लागु गरेको भाइकल ट्याकीङ र ढुवानीमा मुल्य अभिबृद्दी करका बिरुद्धमा बुधबार देखि ब्यवसायीहरुले ट्रक नचलाउने घोषणा गरेका हुन् । सरकारले बिना तयारी भाईकल ट्याकिङ र मुल्य अभिबृद्दि कर लगाएकाले ट्रक नचलाउने निर्णय गरिएको लुम्बिनी ट्रक ब्यवसायी संघका अध्यक्ष बिष्णु खरेलले जानकारी दिएकाछन् । खरेलका अनुसार ब्यवसायीहरुले सांकेतिकरुपमा आ आफ्नो ट्रक ग्यारेजमा थन्काउने निर्णय गरिएको भएपनि सडकमा चल्ने सवारी साधनहरुलाई भने अवरोध गर्ने छैनन् ।
“ट्रक ब्यवसायीले न खरिद गर्ने हो न बिक्री, खरिद बिक्री नै नभएको ब्यवसायमा मुल्य अभिबृद्दि कर लगाउनु गलत हो” खरेलले भने ।
सरकारले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ मा प्रावधान थप गर्दै बुधबारदेखि वेबमाआधारित ढुवानी प्रणाली भीसीटीएस लागु गर्ने निर्णय गरेको छ । भीसीटीएसअन्तर्गत ढुवानीकर्ताले ढुवानी गर्ने मालसामानको सूची अनलाइनमा आधारित भएर बनाउनु पर्छ। यसका लागि पहिले राजस्व अनुसन्धान विभागको साइटमा गएर युजर नेम र पासवर्ड लिनुपर्छ। त्यहीयुजर नेम र पासवर्डका आधारमा ढुवानी गरिने मालसामानको सूची बनाउनु पर्छ। ढुवानीको सूची बनाउँदा ढुवानी गरिने मालसामानको प्रकृति, त्यसको बिल विजक नम्बर, प्रज्ञापनपत्र नम्बर, त्यसको प्यानमा भ्याट नम्बर पनि उल्लेख गर्नुपर्छ।
ढुवानी ब्यवसायीहरुले ट्रक ननिकाल्ने घोषणा गरेपछि बजारमा अभाव देखिने सम्भावना देखिएको छ । सरकारले आफ्नो निर्णयलाई पुनर्बिचार नगरे थप संघर्षको कार्यक्रम गरिने खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group