Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ २४ भदौ । काठमाडौँमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको हो।