काठमाडौ २४ भदौ । सोमबार जेनजी आन्दोलनमा सरकारले दमन गरी १९ युवाको हत्या गरेपछि हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थान फरेस्ट्री क्याम्पस० का विद्यार्थीहरूले राजनीतिक संगठन परित्याग गरेको घोषणा गर्दै आफ्ना संगठनका साइनबोर्ड निकालेर फालेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको उक्त क्याम्पसका विद्यार्थीले सोमबार राति कलेजमा टाँगिएका राजनीतिक ...