ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालको इमर्जेन्सीमै अश्रुग्यास, सिभिलका डाक्टर भन्छन्– यो त युद्ध अपराधभन्दा पनि बढी भो


abc news
भाद्र २३, २०८२ सोमबार  ६ : १० बजे

काठमाडौ २३ भदौ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले अत्यन्त दमन गरेको छ।

सोमबार जेनजीले बानेश्वर क्षेत्रमा गरेको सरकारविरुद्धको प्रदर्शनका क्रममा घाइतेको उपचार भइरहेको अस्पतालको इमर्जेन्सी रुममै अश्रुग्यास प्रहार गरेको हो।

नजिकै रहेको सिभिल अस्पतालमा प्रहरीको चरम दमनपछि घाइते सम्हाल्न मुस्किल भइरहेको थियो। यस्तोमा प्रहरीले इमर्जेन्सीमै अश्रुग्यास हानेको पीडित घाइतेहरुले बताएका छन्।

अस्पतालले पनि चरम दमन भएको भन्दै युद्ध अपराधको संज्ञा दिएको छ।

सिभिलका डा। अभिशेक कुमार झाले भने, ‘यो त युद्ध अपराधभन्दा चर्को भयो।’

घाइतेको संख्या बढ्दै जाँदा उपचार गर्न समेत सास्ती भोग्नुपरेको थियो।

डा। झाले सबै डक्टर र स्वास्थ्यकर्मीलाई अवस्था सम्हाल्न निकै गाह्रो भएको बताए।

यो समाचार तयार पार्दासम्म सोमबारको प्रदर्शनमा प्रहरीले गरेको दमनबाट १८ जनाको मृत्यु भइसकेको छ। सिभिलसहित विभिन्न अस्पतालहरुमा सयौँ घाइतेको उपचार जारी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com