काठमाडौ १२ साउन । न्याय समूहका ८४ जना उपसचिवको सरुवा गरिएको छ। प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सरुवा गर्ने निर्णय गरेको हो। ऋण असुली न्यायाधिकरणका स्रेस्तेदार देवेन्द्र ढकाल सर्वोच्च अदालतको उपरजिस्ट्रारमा सरुवा भएका छन्। धादिङ जिल्ला अदालतका स्रेस्तेदार ...