काठमाडौं, १२ साउन । गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोक, काठमाडौं, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटालगायत जिल्लामा राति मध्यम वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको सप्तरीमा पनि हल्का वर्षा भएको छ । हाल कोशी, ...