काठमाडौ ११ साउन । गाजामा हवाई जहाजमार्फत खाद्यान्नलगायतको राहतसामग्री खसालिएको छ । इजरायली सेनाले गाजामा हवाई जहाजमार्फत राहत खसालेको हो भने जोर्डन र यूएईले पनि चाँडै हवाई जहाजमार्ग प्रयोग गर्ने तयारी गरेका बीबीसीले जनाएको छ । तर यो सहायता पनि अपुग नै छ । यसले ...