काठमाडौ १२ साउन । महालेखा परीक्षकको कार्यालय र सार्वजनिक लेखा समितिबीच समन्वय हुन नसक्दा केन्द्रीय सरकारको बेरुजु फर्स्योट रोकिएको छ । महालेखा परीक्षककको कार्यालयले गर्दै आएको बेरुजु फर्स्योटमा लेखा समितिले हस्तक्षेप गरेपछि सरकारको बेरुजु फर्स्योट रोकिएको हो । लेखा समितिले महालेखालाई फर्र्छ्योट गर्न नपाउने भन्दै ...