ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलिङ अफ पिरियडसम्बन्धी छालछाममा प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ – प्रचण्ड


abc news
श्रावण १०, २०८२ शनिबार  ३ : ०८ बजे

काठमाडौ १० साउन । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ अफ पिरियडसम्बन्धी छालछाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।

काठमाण्डौमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने समेत माग गर्नुभएको छ ।

अहिले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदको क्रियाकलापाका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको प्रचण्डको दाबी छ । कार्यक्रममा प्रचण्डले शिक्षकहरुमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

सरकारले शिक्षक महासङ्घका प्रतिनिधिसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसदमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाए पनि जालझेल गरेर अहिलेसम्म ढिलासुस्ती गरेको आरोप लगाउनुभयो । उहाँले शिक्षा विधेयकलाई लामो समयसम्म अड्काएर राख्न नदिने समेत बताउनुभयो । शिक्षकहरुले सोचेको जस्तो सबै मागहरु पूरा गर्न नसकेपनि बेइमानी हुन नदिने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com