काठमाडौ १३ साउन । अमेरिकाको न्युयोर्कमा एक व्यक्तिले गोली चलाउँदा प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । हिजो साँझ एक जना बन्दुकधारी व्यक्ति एमआर राइफल बोकेर एउटा भवनको लबीमा प्रवेश गरेलगत्तै अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनले पहिलो गोली भवनको सुरक्षार्थ खटिएका प्रहरी ...