काठमाडौ ११ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्सलाई रक्षा बल र पूर्वाधार सुदृढ गर्न ५६ करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले माल्दिभ्सको रक्षा क्षमतालाई मजबुत बनाउन निरन्तर सहयोग गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले ...