ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले माल्दिभ्सलाई रक्षा र पूर्वाधार विकासका लागि ५६ करोड ५० लाख डलर सहयोग गर्ने प्रस्ताव


abc news
श्रावण ११, २०८२ आईतबार  १२ : ४७ बजे

काठमाडौ ११ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्सलाई रक्षा बल र पूर्वाधार सुदृढ गर्न ५६ करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले माल्दिभ्सको रक्षा क्षमतालाई मजबुत बनाउन निरन्तर सहयोग गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले हिन्द महासागर क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि आफूहरूको साझा लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

गएको वर्ष तेस्रो कार्यकाल जितेपछि हिन्द महासागरको द्वीपसमूहको पहिलो औपचारिक भ्रमणका क्रममा मोदीले माल्दिभ्सका लागि भारत ‘पहिलो प्रतिक्रियादाता’ रहिरहने बताउनुभएको थियो । सन् २०२३ मा माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारत विरोधी मञ्चमा निर्वाचित भएपछि माल्दिभ्स आफ्नो प्रतिद्वन्द्वी चीनको कक्षमा प्रवेश गरेकोमा क्षेत्रीय शक्तिराष्ट्र भारत चिन्तित थियो ।

सत्तामा आएदेखि मुइज्जुले भारतीय सेनाको एउटा सानो टुकडीलाई फिर्ता बोलाउनुभएको थियो । मुइज्जुले गएको वर्ष नयाँ दिल्लीमा दुई पटक मोदीलाई भेट्नुभएको थियो । दुवै नेताले द्विपक्षीय सम्बन्धमा ‘नयाँ अध्याय’ शुरू गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com