काठमाडौ २७ बैशाख । पाकिस्तानी सेनाले साइबर आक्रमणले भारतीय सेनाको क्षमतामा बाधा पुर्याएको दाबी गरेको छ। अलजजिराका अनुसार पाकिस्तानी सेनाले नेभिगेसन र सञ्चार उपग्रहसहित भारतीय सैन्य उपग्रहहरूलाई ‘सफलतापूर्वक जाम’ गरेको दाबी गरेको सुरक्षा स्रोतहरूले बताएका छन्। पाकिस्तानको साइबर आक्रमणले भारत सरकारको इमेल सर्भर र पोर्टलहरूलाई ...