काठमाडौं, २७ वैशाख । पाकिस्तानले ‘अपरेसन बुनियान मरसुस’ अन्तर्गत भारतको पञ्जाबको सैन्य केन्द्रहरूमा आक्रमण गरेको छ । भारतको पंजाब प्रदेशको बियासमा रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको पाकिस्तानले दाबी गरेको अलजजिराले बताएको छ । पाकिस्तानी सेनाको दाबी अनुसार, भारतीय सैन्य सुविधाहरूमा प्रहार गर्नका लागि ...