काठमाडौ २६ बैशाख । पाकिस्तानसँग सैन्य टकराबका बीच भारत सरकारले सूचना जारी गरी सेना प्रमुखले चाहेमा ुटेरिटोरिएल आर्मीु ९टीए० बोलाउन सक्ने अधिकार दिएको छ। टीए अर्धसैनिक बल हो, जसले जरुरत पर्दा सेनालाई सहयोग गर्छ। यस्तै भारतीय गृह मन्त्रालयले पनि राज्य र केन्द्र शासित प्रदेशहरूलाई आपतकालीन ...