Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ३० बैशाख । सुनको भाउ आज दुई हजार रुपैयाँले घटेको छ । सुनको भाउ दुई हजार रुपैयाँले घटेर तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८६ हजार आठ ...