काठमाडौं २९ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएल नेपाललाई पुनः संगठित गर्ने अभियानमा आफू रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार वाईसीएल नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रचण्डले त्यसका लागि नै आफूले मर्निङ वाक अभियान चलाएको बताए । ‘तपाईंहरूले ...