काठमाडौं २९ बैशाख । गभर्नर सिफारिश समितिका सदस्य डा।विश्व पौडेलले राजीनामा दिनुभएको छ । कांग्रेसले गभर्नरको रुपमा आफैँलाई प्रस्ताव गर्ने भएपछि उहाँले सिफारिश समितिको सदस्यबाट राजीनामा दिनुभएको हो । अस्ति शनिवार कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले डा।गुणाकर भट्टको विकल्पमा पौडेलको ...