काठमाडौ ३ जेठ । चीन जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग कोदारी राजमार्ग भास्सिएर ठप्प भएको तातोपानी नाका हिजोदेखि सञ्चालनमा आएको छ । बाह्रबिसे–तातोपानी सडक खण्डको कोप्लाङ खण्डमा भास्सिएको सडक पुनर्निर्माण गरेपछि गाडी चल्न थालेका छन् । तर रातिको वर्षाले फेरि पहिरो खसेपछि ठूला गाडी सञ्चालनमा समस्या ...