काठमाडौ ४ जेठ । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएको छ। खुकुरी हानाहानमा परेर पाँचजना घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता राजकिशोर साहले दिएको जानकारी अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको ...