काठमाडौ ४ जेठ । पोल्यान्डमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। हालका राष्ट्रपति आन्द्रेज डुडाको दोस्रो कार्यकाल आगामी ६ अगस्टमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो। पोल्यान्डमा राष्ट्रपति अधिकतम दुई कार्यकाल मात्र रहने संवैधानिक व्यवस्था छ। आज बिहान ...