काठमाडौ २ जेठ । भारतीय वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री डा भूपेन्दर यादवले वातावरणीय संकटको ठूलो हिस्सा हिमालयले बहन गर्नुपरेको बताएका छन्। काठमाडौँमा आयोजित ुसगरमाथा संवादु कार्यक्रमअन्तर्गत ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयको छलफलमा सहभागी हुँदै उनले भारतको वातावरणीय भविषय हिमालयसँगै जोडिएको बताएका ...