काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लामा जनधनको थप क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा रहेको खबरले गम्भीर बनाएको जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरे। ‘हिमताल ...