काठमाडौ ५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताएका छन्। सोमबार काठमाडौँमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरू मिसन ०८४ को उद्देश्य लिएर ...