ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशसभातर्फ आइरहेका ४ सांसद चढेको गाडी दुर्घटना


abc news
जेष्ठ ५, २०८२ सोमबार   ५ : ०८   बजे

काठमाडौ ५ जेठ । कोसी प्रदेशका सांसद चढेको गाडी दुर्घटनामा परेको छ। झापाबाट विराटनगरतर्फ आउने क्रममा कानेपोखरी नजिकै गाडी दुर्घटना भएको हो।

अल्फाबेट बीएइ १४०६ नम्बरको सांसदहरू चढेको गाडीलाई बा ५ च ३५२० नम्बरको कारले ठक्कर दिएको सांसद राधाकृष्ण खनालले जानकारी दिए।

प्रदेशसभातर्फ आउँदै गरेका सांसदहरू राधाकृष्ण खनाल, विद्या चाम्लिङ, मैया श्रेष्ठ र नम्बरलाल धिमाल चढेको गाडी कानेपोखरी नजिकैको जंगलमा कारसँग ठोकिएको हो।

दुर्घटनामा केही सांसदहरू सामान्य घाइते भएका छन्। कोसी प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममा सहभागी हुन सांसदहरू प्रदेशसभातर्फ आउने क्रममा गाडी दुर्घटना भएको जानकारी आएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिदुर लिङथेपले जानकारी दिए।

दुर्घटनामा परेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सांसदहरूलाई प्रदेशसभातर्फ ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group