काठमाडौ ५ जेठ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफल गर्दै छन्। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायतका विषयमा छलफल गर्न दुई नेताबीच छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसपछि मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे डाक्ने तयारीमा ...