जाजरकोट, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली जाजरकोट प्रवेश गरेको छ। जाजरकोटको सुयाडामा बाजागाजासहित भव्य स्वागत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्