काठमाडौ ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकतामा नराखेको बताएका छन्। प्रेस सेन्टर नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले विसं २०८४ को चुनावपछि ताजा जनादेशपछि मात्र सरकारमा जाने बताए। उनले माओवादी केन्द्र अहिलेको ...