काठमाडौ ७ जेठ । गृह मन्त्रालयले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईको ८ महिना नपुग्दै सरुवा गरेको छ। मन्त्रालयले अध्यागमन अधिकृत भट्टराईलाई मन्त्रालय तानेर उनको ठाउँमा सहसचिव बिष्णुप्रसाद कोइरालालाई जिम्मेवारी दिएको हो। उनी करिब एक वर्षअघि देखि पाँचथरको प्रमुख जिल्ला अधिकारीका ...