काठमाडौ ७ जेठ । नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलले एक हजार र ५० रुपैयाँ दरका नयाँ नोटको डिजाइन तयार गर्ने पहिलो निर्णय गर्नुभएको छ । आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्नुभएका गभर्नर पौडेलले एक हजार र ...