काठमाडौ ७ जेठ । राप्ती राजमार्गअन्तर्गत सल्यानको राम्री–कपुरकोट सडक आजदेखि फेरि एक हप्तासम्म बन्द हुने भएको छ । सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा आजदेखि जेठ १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका ...