काठमाडौ ११ जेठ । प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आफ्नो लगानी छ भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हल्ला फिँजाएको आरोप लगाएका छन्। नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले प्रचण्डको हल्लाको पछि माधव ...