ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमेश लेखकलाई चन्द्र भण्डारीको कटाक्ष: बाघ बन्ने चाहना राख्नेले मुसा खाने इच्छा त्याग्नुपर्छ


abc news
जेष्ठ ११, २०८२ आईतबार  २ : ४७ बजे

काठमाडौ ११ जेठ । भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकलाई उनकै पार्टी कांग्रेसका नेताहरूले पदबाट राजीनामा दिन दबाब दिइरहेका छन्।

यसैबीच प्रतिनिधि सभा सदस्यसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि घुमाउरो तरिकाले गृहमन्त्री लेखकलाई कटाक्ष गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अफ्रिकन भनाइअनुसार ‘बाघ बन्ने चाहना राख्नेहरूले मुसा खाने इच्छा त्याग्नुपर्दछ।’

यसअघि कांग्रेस नेता डा शेखर कोइरालाले पनि गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका थिए।

त्यसो त गृहमन्त्री लेखकले शनिबार गृह मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गराई आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको दाबी गरिसकेका छन्।

तर यत्तिका भरमा उनीप्रतिको शंका कसैले हटाउन सकेका छैनन्।

आजै मात्र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै भ्रष्टाचार आरोप लागेका गृहमन्त्री लेखकलाई पदबाट तत्काल बर्खास्त गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

सम्बन्धित

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com