काठमाडौ ११ जेठ । युक्रेनका विभिन्न ठाउँमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । ५६ जना घाइते भएका छन् । रुसले राजधानी कीएभसहित विभिन्न क्षेत्रमा २ सय ५० वटा ड्रोन र १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायु सेनालाई उद्धृत ...