ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० महिनामा झन्डै ४ हजार वटा विरोधका कार्यक्रम, ५० करोड रुपैयाँभन्दा धेरैको प्रत्यक्ष क्षति


abc news
जेष्ठ १०, २०८२ शनिबार   ४ : ५१   बजे

काठमाडौ १० जेठ । चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा नेपालमा झन्डै ४ हजार वटा विरोध कार्यक्रम भएका छन् । प्रहरी प्रधान कार्यालयले हिजो सार्वजनिक गरेको विवरणानुसार १० महिनामा ३ हजार ९ सय ६३ विरोध तथा प्रदर्शनका कार्यक्रम भएका हुन् ।

साउनपछि १२ पटक हड्ताल, १२ पटक चक्काजाम, ८ सय १६ वटा तालाबन्दी, ७ सय ८२ वटा धर्ना, १ सय ३४ वटा अनशन, १ सय १८ पटक बाटो अवरोध र २ हजार ८९ वटा विरोध र्‍याली भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक ९डीआईजी० रमेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० महिनामा भएका विरोध प्रदर्शनका क्रममा देशभरि ७६ वटा गाडीमा आगजनी र ३१ वटा गाडीमा तोडफोड भएको थियो । यस्तै गाडी तोडफोड, आगजनीतर्फ ९ करोड ५१ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र भौतिक पूर्वाधारतर्फ ४० करोड ७५ लाख ११ हजार ८ सय ८७ रुपैयाँ गरी कुल ५० करोड २६ लाख ५३ हजार २ सय ५२ रुपैयाँ अनुमानित क्षति भएको छ ।

विरोध प्रदर्शन गर्ने ६ सय ६६ जनालाई पक्राउ गरेकोमा १ सय ३६ जनालाई कानूनी कारबाहीमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group